सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सेयर बजारमा निरन्तर गिरावट

सेयर बजारमा निरन्तर गिरावट

नागरिक पाटी

२६, श्रावण २०७९
  • 4.1K
    SHARES
  • सेयर बजारमा निरन्तर गिरावट
    images

    बिहीबार पनि सेयर बजार दोहोरो अंकको गिरावट आएको छ । साताको पाँचौं कारोबार दिन बजार १९।०६ अंकले घटेको छ । उक्त दिन बजार नेप्से परिसुचक २०३७।८३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार रकममा पनि गिरावट आएको छ । आज १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    images

    आज म्युचुअल फण्ड झिनो अंकले वृद्धि भएको छ भने यी बाहेकका अन्य सबै समूहहरु राताम्मे बनेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २६, २०७९ बिहिवार - १६:१९:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology