आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गोसाइँकुण्डमा १० हजार भन्दा बढि भक्तजन पुगे

गोसाइँकुण्डमा १० हजार भन्दा बढि भक्तजन पुगे

नागरिक पाटी

२७, श्रावण २०७९
  • 5.9K
    SHARES
  • गोसाइँकुण्डमा १० हजार भन्दा बढि भक्तजन पुगे

    जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि रसुवाको गोसाइँकुण्डमा भक्तजनको भिड लागेको छ । १० हजारभन्दा धेरै भक्तजन गोसाइँकुण्ड पुगिसकेका रसुवाका प्रमुख जिल्ला अधिकारी एवम् गोसाइँकुण्ड क्षेत्र विकास समितिका संरक्षक नवराज जैसीले जानकारी दिनुभयो ।

    images

    समुद्री सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको तीर्थस्थलमा पुग्ने यात्रुलाई लेक लाग्ने समस्या रहेकाले ठाउँठाउँमा उपचारको व्यवस्था मिलाइएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले जानकारी दिनुभयो ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २७, २०७९ शुक्रवार - ०८:४३:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology