आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङका थप १२ जनामा कोरोना संक्रमण

धादिङका थप १२ जनामा कोरोना संक्रमण

नागरिक पाटी

३१, श्रावण २०७९
  • 4.6K
    SHARES
  • धादिङका थप १२ जनामा कोरोना संक्रमण

    धादिङका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लामा गरीएको ३३ एन्टिजेन परिक्षणमध्ये धुनिबेशी नगरपालिकामा ६ जना, ज्वालामुखी गाउँपालिकामा ४ जना, नीलकण्ठ नगरपालिकामा २ जना गरी जिल्लामा १२ जनामा कोरोना सँक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

    images

    हाल सक्रिय संक्रमितको संख्या ९९ पुगेको छ भने संक्रमित सबै होम आईशालेशनमा रहेको कार्यालयको भनाई छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०७९ मंगलवार - १८:५०:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology