सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजारमा झिनो अंकको सुधार

शेयर बजारमा झिनो अंकको सुधार

नागरिक पाटी

७, भाद्र २०७९
  • 3.7K
    SHARES
  • शेयर बजारमा झिनो अंकको सुधार

    साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयरबजार झिनो अंकले बढेको छ । अघिल्लो दिन ७ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १.८१ अंकले बढेर २०५४.९५ विन्दुमा कायम हुन पुगेको छ ।

    images

    नेप्सेमा सामान्य सुधार देखिएपनि शेयर कारोबार रकम भने घटेको छ । हिजो १ अर्ब ७२ करोडमाथिको कारोबार भएको नेप्सेमा ४० लाख ३१ हजार २५ कित्ता शेयर खरिदबिक्री हुदाँ एक अर्ब ३३ करोड माथिको मात्रै कारोबार भएको छ ।

    यस दिन कारोबार रकम पनि सुस्ताएको छ। मंगलबार दिनभरीको कारोबारमा १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँ बराबरको ४० लाख ३१ हजार २५ कित्ता शेयर कारोबार भएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ७, २०७९ मंगलवार - १६:२७:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology