सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सेयर बजार झिनो अंकले बढ्यो

सेयर बजार झिनो अंकले बढ्यो

नागरिक पाटी

८, भाद्र २०७९
  • 5.3K
    SHARES
  • सेयर बजार झिनो अंकले बढ्यो

    सेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ। बजार बन्द हुने समयमा २ दशमलव ८७ प्रतिशतले बढेको हो। ११ बजे सेयर बजार खुल्ला भएपछि बढेको सेयर बिचमा गिरावट आएको थियो। तर बन्द हुने समयमा २ हजार ५७ दशमलव ८५ अंकमा पुगेको हो।

    images

    जीवन बीमा कम्पनी समूहको ६३ दशमलव ३१ अंकले बढेको छ। ट्रेडिङ कम्पनी समूहको २२ दशमलव २४ अंकले घटेको हो। आज ३६ लाख कित्ता सेयर किनबेच हुँदा १ खर्ब ५२ करोडको कारोबार भएको छ।

    बुधबार सबैभन्दा धेरै कमाउनेमा मन्दाकिनी हाइड्रो पावर कम्पनी रहेको छ। जसको सेयर १० प्रतिशतले बढेको छ। त्यस्तै सिद्धार्थ इक्वीटी फण्डले सबैभन्दा धेरै गुमाएको छ। जसको ३ दशमलव ५८ प्रतिशतले गिरावट आएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ८, २०७९ बुधवार - १६:२६:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology