आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालमा थप १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

११, भाद्र २०७९
  • 2.8K
    SHARES
  • नेपालमा थप १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घण्टामा एक सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार आठ सय ३९ जनाको नमूना परीक्षण गर्दा एक सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    थप तीन सय ९६ जना कोरोना संक्रमित निको भएका छन् । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएन । अहिले नेपालमा तीन हजार ६ सय १२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा ४७ हजार एक सय ५२ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ११, २०७९ शनिवार - १६:५१:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology