सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सेयर बजार सामान्य अंकले बढयो, १ अर्बको कारोबार

सेयर बजार सामान्य अंकले बढयो, १ अर्बको कारोबार

नागरिक पाटी

१३, भाद्र २०७९
  • 3.2K
    SHARES
  • सेयर बजार सामान्य अंकले बढयो, १ अर्बको कारोबार

    सेयर बजार सामान्य अंकले बढेको छ। यसदिन नेप्से परिसूचक ३.७६ अंकले वृद्धि भएर १९९३.०२ विन्दुमा अडिएको छ। सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ३३.३६ अंकले ओरालो लागेको थियो।

    images

    नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम आइतबारको तुलनामा घटेको छ। आज १ अर्ब २६ करोड बढी बराबरको सेयर कारोबार भएको छ। आइतबार २ अर्ब ५ करोड बराबरको सेयर कारोबार भएको थियो।

    आज २२२ कम्पनीको ३४ लाख ४० हजार ९०० कित्ता सेयर १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाको सेयर कारोबार भयो।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १३, २०७९ सोमवार - १६:४४:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology