आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालमा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

१४, भाद्र २०७९
  • 3.5K
    SHARES
  • नेपालमा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा कोरोना भाइरसका २ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा ३ हजार ९ सय २१ जनाको परीक्षण गरिएको छ । ती मध्ये १४ सय ५८ जनाको पीसीआर गर्दा १४३ तथा २४ सय ६३ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    यो अवधिमा २ सय ३२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ५० हजार ३ सय ५५ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् । यो अवधिमा कुनै पनि संक्रमितले ज्यान गुमाउनु परेको छैन ।

    हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ४६ रहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०७९ मंगलवार - १६:४२:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology