आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आज थप २२१ जनामा कोरोना संक्रमण, २०६ जना निको

आज थप २२१ जनामा कोरोना संक्रमण, २०६ जना निको

नागरिक पाटी

२०, भाद्र २०७९
  • 3.6K
    SHARES
  • आज थप २२१ जनामा कोरोना संक्रमण, २०६ जना निको

    पछिल्लो २४ घण्टामा देशभर दुई सय २१ जना कोरोनाका संक्रमित थपिएका छन् । चार हजार ५८ जनाको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय १९ जनाको पिसीआर परीक्षणमा १२२ र २५ सय ३९ जनाको एन्टिजेन परीक्षण गर्दा ९९ जना संक्रमित थपिएका हुन् । योसँगै मुलुकभर सक्रिय संक्रमितको संख्या दुई हजार ४४४ जना रहेको छ ।

    सोही अवधिमा २०६ जना कोरोना संक्रमित निको भएका छन् । आज कोरोनाबाट कसैको पनि ज्यान गएको छैन ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २०, २०७९ सोमवार - १७:३३:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology