आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण

नागरिक पाटी

१०, आश्विन २०७९
  • 2.6K
    SHARES
  • पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण

    पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी दुई हजार ६ सय २४ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    यही अवधिमा ८४ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रतिको संख्या एक हजार एक सय ७८ जनामा झरेको छ ।

    यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कसैका पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन १०, २०७९ सोमवार - १७:११:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology