आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालमा थप ३८ जनामा कोरोना, एक जनाको मृत्यु

नेपालमा थप ३८ जनामा कोरोना, एक जनाको मृत्यु

नागरिक पाटी

१२, आश्विन २०७९
  • 3.6K
    SHARES
  • नेपालमा थप ३८ जनामा कोरोना, एक जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय १८ जनामा गरिएको परीक्षणमा थप ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

    images

    आज थपिएका सँगै देशभर १ हजार १२२ जना सक्रिय संक्रमित रहेका छन् । आज ५२ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशमा कोरोनाको कारण थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन १२, २०७९ बुधवार - १८:४७:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology