सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्सेमा २७.१६ अंकको गिरावट

नेप्सेमा २७.१६ अंकको गिरावट

नागरिक पाटी

२४, आश्विन २०७९
  • 2.3K
    SHARES
  • नेप्सेमा २७.१६ अंकको गिरावट

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो आज सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से २७.१६ अंकले घटेर एक हजार ८ सय ७१ दशमलब २२ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा ९७ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    images

    आज कारोबार भएका कम्पनीमध्ये १९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५०१.९० रुपैयाँ पुगेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २४, २०७९ सोमवार - १५:५५:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology