सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

नागरिक पाटी

१२, मंसिर २०७९
  • 2.5K
    SHARES
  • सेयर बजारमा दोहोरो अंकको गिरावट

    मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने दिन चम्किएको बजार समीक्षा सार्वजनिक पश्चात् दोहोरो अंकले घटेको छ । केन्द्रीय बैंकले ब्याजदर बढ्न नदिने गरी तरलता व्यवस्थापनमा भूमिका खेल्ने जनाए पनि बजारले भने केन्द्रीय बैंकको आश्वासन नपत्याएको सोमबारको बजारले देखाएको छ ।

    images

    सोमबार सेयर बजार १५.६१ अंकले घटेर १९५०.३७ विन्दुमा अडिएको छ । यस दिन करिब साढे १ अर्बको सेयर कारोबार भएको छ । यस दिन हिमालयन डिस्टिलरीको सेयर कारोबार सबैभन्दा बढी भएको छ ।

    सोमबार खप्तड लघुवित्त वित्तीय संस्था, गरिमा डिबेन्चर २०८५, र नेपाल ल्यूव आयलको सेयरले सबैभन्दा बढी कमाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १२, २०७९ सोमवार - १६:०४:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology