सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

एसियन हाइड्रोपावरको आईपीओ मंसिर २७ बाट जारी गर्ने

एसियन हाइड्रोपावरको आईपीओ मंसिर २७ बाट जारी गर्ने

नागरिक पाटी

१८, मंसिर २०७९
  • 3.1K
    SHARES
  • एसियन हाइड्रोपावरको आईपीओ मंसिर २७ बाट जारी गर्ने

    एसियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि साधारण सेयर ९आईपीओ० जारी गर्ने भएको छ। बैंकले मंसिर २७ गतेदेखि पुस १२ गतेसम्म सेयर जारी गर्ने भएको हो।

    images

    कम्पनीले जारी पुँजी ३४ करोडको १० प्रतिशत आयोजना प्रभावित इलामका बासिन्दालाई सेयर जारी गर्ने छ। वैदेशिक रोजगारीमा गएका कामदारहरूलाई कम्पनीले ८४ हजार कित्ता सेयर दिने छ।

    कम्तिमा १० कित्ता र बढिमा २० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १८, २०७९ आइतवार - १०:३८:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology