सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

भगवती हाइड्रोपावरले आइपीओ ल्याउने

भगवती हाइड्रोपावरले आइपीओ ल्याउने

नागरिक पाटी

२१, मंसिर २०७९
  • 2.8K
    SHARES
  • भगवती हाइड्रोपावरले आइपीओ ल्याउने

    भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरेर आइपीओ जारी गर्ने भएको हो।

    images

    बोर्डबाट प्राथमिक निष्कासनका लागि अन्तिम स्वीकृतिपछि कम्पनीले प्रिमियमसहित प्रति कित्ता ११६ रुपैयाँका दरले १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँ बराबरको १४ लाख ३० हजार १६२ कित्ता आइपीओ जारी गर्ने छ।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २१, २०७९ बुधवार - १६:०२:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology