शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

‘बदलिँदो आकाश’ मा छानिईन् आना

‘बदलिँदो आकाश’ मा छानिईन् आना

नागरिक पाटी

२९, मंसिर २०७९
  • 4.1K
    SHARES
  • ‘बदलिँदो आकाश’ मा छानिईन् आना

    फिल्म ‘बदलिँदो आकाश’ निर्माण हुने भएको छ । अनुप पौडेलले निर्माण गर्न लागेको फिल्म मच्छिन्द्र योङग्यले निर्देशन गर्न लागेका हुन् । फिल्ममा मुख्य भूमिकाको रुपमा अभिनेत्री आना शर्मा छानिएकी छन् । अन्य कलाकार छनौटको क्रममा रहेको निर्माण युनिटले जनाएको छ । फिल्मको नेपाल, भारतको दार्जिलिङ र सिक्किममा छायाङ्कन हुने बताइएको छ ।

    images
    images

    भारतको फिल्म विकास निगम (एनएफडीसी) ले आयोजना गरेको फिल्म बजारमा छानिएको स्क्रिप्टमाथि फिल्म निर्माण हुन लागेको हो । चलचित्र हलहरुमा आजकल राम्रा फिल्म लाग्नै छाड्यो । अनुपको फिल्म ‘लोरी’ अहिले ओस्कार अवार्डमा प्रतिस्पर्धाको तयारीमा छ । लोरीले यस वर्ष कान्स फिल्म फेस्टिभलमा समेत एक अवार्ड हात पारेको थियो ।

    फिल्म ट्राभल कथावस्तुमा निर्माण गर्न लागिएको निर्माता पौडेलले बताएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २९, २०७९ बिहिवार - १४:१४:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology