सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

बिहीबार ५६ अंकले बढ्यो शेयरबजार

बिहीबार ५६ अंकले बढ्यो शेयरबजार

नागरिक पाटी

१४, पौष २०७९
  • 2.4K
    SHARES
  • बिहीबार ५६ अंकले बढ्यो शेयरबजार

    आज साता कारोबारको अन्तिम दिन शेयरबजारमा ५६ अंकको बृद्धि आएको छ । अघिल्लो दिन ११ अंकले घटेको नेप्से सूचक आज ५६.८८ अंकले बढेर २०२९ को विन्दुमा कायम भएको छ ।

    images

    लामो समयदेखि १८.१९ सयको विन्दुमा कायम भएको नेप्से इन्डेक्स आज २.८८ प्रतिशतले बढेर २ हजारको विन्दुमा कायम भएको छ ।

    यसैको प्रभावले आज नेप्सेमा सूचीकृत २५७ कम्पनीको ८० लाख २४ हजार ५५९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८६ करोड रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नेप्सेमा रहेका १३ इन्डेक्समा नै हरियाली छाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १४, २०७९ बिहिवार - १८:०४:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology