सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

नागरिक पाटी

१८, पौष २०७९
  • 3.8K
    SHARES
  • नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

    साताको दोस्रो दिन शेयरबजारमा दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १७.५६ अंकले बढेर २०६३ को विन्दुमा कायम भएको छ ।

    images

    यस्तै, नेप्सेमा सूचीकृत २५३ कम्पनीको ८२ लाख ७१ हजार ३५५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९६ करोड ९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

    यसअघि आईतबार नेप्से १७.२६ अंकले बढेर २०४९.२९ अंकको विन्दुमा कायम भएको थियो भने ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

    त्यस्तै, १३ इन्डेक्समध्ये आज उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य सूचक घटेको छ भने बाँकी सबै सूचकमा हरियाली छाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १८, २०७९ सोमवार - १८:४१:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology