सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयरबजार सोमबार ४६ अंकले बढ्यो, १ करोड ४६ लाखमाथिको कारोबार

शेयरबजार सोमबार ४६ अंकले बढ्यो, १ करोड ४६ लाखमाथिको कारोबार

नागरिक पाटी

२५, पौष २०७९
  • 3.1K
    SHARES
  • शेयरबजार सोमबार ४६ अंकले बढ्यो, १ करोड ४६ लाखमाथिको कारोबार

    आज साता कारोबारको दोसो दिन अर्थात सोमबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्स परिसूचक ४६।७६ अंकले बढेर २२११ को विन्दुमा पुगेको छ ।

    images

    नेप्सेमा सूचीकृत २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

    शेयरबजारमा एकाएक सुधार देखिएसँगै कारोबार रकम समेत बढ्न थालेको छ । यसअघि आइतबार नेप्से परिसूचक २०.५५ अंकले बढेर २१६४ को विन्दुरमा पुगेर रोकिएको थियो भने नेप्सेमा सूचीकृत २५९ कम्पनीको १ करोड ४१ लाख ९८८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँको कारोबार भएको थियो । त्यस्तै, नेप्सेमा रहेका १३ इन्डेक्समध्ये आज होटल तथा पर्यटन इन्डेक्सबाहेकका सबै उपसूचकमा हरियाली छाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २५, २०७९ सोमवार - १७:१८:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology