सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सेयर बजारमा झिनो अंकको वृद्धि

सेयर बजारमा झिनो अंकको वृद्धि

नागरिक पाटी

२२, माघ २०७९
  • 3.4K
    SHARES
  • सेयर बजारमा झिनो अंकको वृद्धि

    हप्ताको पहिलो दिन आइतबार सेयर बजार झिनो अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज एक दशमलव ५४ अंकले बढेर दुई हजार ९६ दशमलव शून्य नौ विन्दुमा पुगेको छ।

    images

    आज माइक्रोफाइनान्स, बिमा र अन्य समूहको सेयरबाहेक सबै समूहको सेयर सामान्य अंकले बढेको छ। आज दुई सय ५८ वटा कम्पनीका ५२ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९३ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ। सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको ६ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

    आज आदर्श लघुवित्तको सेयर १० र पोखरा फाइनान्सको सेयर साढे आठ प्रतिशतले बढेको छ भने धेरै इस्टर्न हाइड्रोपावर कम्पनीको सेयर साढे पाँच प्रतिशतले घटेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २२, २०७९ आइतवार - १६:३६:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology