शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

"वर आउ न" मा मिस पबीको अभिनय

"वर आउ न" मा मिस पबीको अभिनय

नागरिक पाटी

२९, माघ २०७९
  • 4.9K
    SHARES
  • "वर आउ न" मा मिस पबीको अभिनय

    काठमाडौँ । गायक सागर धिमालको स्वर तथा संगीत रहेको ‘वर आउ न’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतको शब्द धिमाल आफैंले लेखेका हुन् । टिकटकमार्फत चर्चा कमाएकी पवित्रा साकी ‘मिस पबी’ र रमण धिमालले गीतको भिडियोमा अभिनय गरेका छन् ।

    images
    images

    क्लास एक्स प्रेजेन्टेसनमार्फत म्युजिक प्रडक्सन गरिएको यस गीतको भिडियोलाई विवेक विकले निर्देशन गरेका हुन् । त्यस्तै म्युजिक प्रोग्राम्ड ज्योति श्रेष्ठ तथा मेकअप आङ् दोर्जे शेर्पाले गरेका छन् ।

    भ्यालेन्टाइनको छेकोमा रिलिज गरिएको यस गीतले विदेशबाट फर्कदैं गरेका प्रेमि र प्रेमिकाबीचको रोमान्सलाई पर्दामा उतारेको छ । गायक सागरले यसअघि ’सानो सानो मेरो सपनामा’, ’हर्षमय’लगायत गीतमा आफ्नो स्वर दिइसकेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २९, २०७९ आइतवार - ०९:०८:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology