सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजारमा २६.८० अंकको गिरावट

शेयर बजारमा २६.८० अंकको गिरावट

नागरिक पाटी

२८, फाल्गुण २०७९
  • 2.4K
    SHARES
  • शेयर बजारमा २६.८० अंकको गिरावट

    साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २६.८० अंकले घटेर १ हजार ९ साय ७५ दशमलव ८९ विन्दुमा बन्द भएको हो ।

    images

    गत बिहिबार भने नेप्से दोहोरो अंकले बढेको थियो । नेप्से ५०.०४ अंकले बढेर २ हजार २ दशमलव ७० विन्दुमा बन्द भएको थियो ।

    आज नेप्सेमा एक अर्ब ६६ करोड ६९ लाख ३१ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये २६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १८६ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज उल्लेखनीय कारोबार नभएपनि शिवम् सिमेन्ट लिमिटेडले सर्वाधिक कारोबार गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २८, २०७९ आइतवार - १७:०१:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology