सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार २ अङ्कले घट्यो

शेयर बजार २ अङ्कले घट्यो

नागरिक पाटी

१४, बैशाख २०८०
  • 2.0K
    SHARES
  • शेयर बजार २ अङ्कले घट्यो
    images

    शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव २७ अङ्कले घटेर १ हजार ८ सय ८९ विन्दुमा झरेको छ ।

    images

    आज बैंकिङ र होटल तथा पर्यटनबाहेक अरू सबै समूहको शेयर घटेको छ । आज उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    बजार घटेको दिन २ सय ६९ वटा कम्पनीका २१ लाख ७४ हजार कित्ता शेयर ७३ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १४, २०८० बिहिवार - १८:४१:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology