सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार दोहोरो अङ्कले बढ्यो

शेयर बजार दोहोरो अङ्कले बढ्यो

नागरिक पाटी

२१, बैशाख २०८०
  • 2.8K
    SHARES
  • शेयर बजार दोहोरो अङ्कले बढ्यो
    images

    पछिल्लो समय लगातार ओरालो लागेको शेयर बजार आज बिहीवार सामान्य बढेको छ । वैशाखको १३ गतेदेखि लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलव ७३ विन्दुमा पुगेको छ ।

    images

    आज सबै समूहको शेयर भाउ उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । हिजो बुधवार ६२ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७६ वटा कम्पनीका २५ लाख ३३ हजार कित्ता शेयर ७३ करोड २६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको दुई करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २१, २०८० बिहिवार - १८:१७:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology