शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२४, बैशाख २०८०
  • 3.3K
    SHARES
  • नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं। देशभर २० जना कोरोना संक्रमित संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

    images
    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार देशभर १३३ जना सक्रिय संक्रमित रहेका छन् भने २० जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

    संस्थागत आइसोलेसनमा भर्ना भएकामध्ये आठ जना आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । विश्व स्वास्थ्य संगठनलले कोभिड १९को जनस्वास्थ्य महामारी अन्त्य भएको घोषण गरिसकेको छ ।

    यसै गरी, पछिल्लो २४ घण्टामा ३२ जना नयाँ संक्रमित थपिएका छन् भने १२ जना संक्रमत मण मुक्त भएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २४, २०८० आइतवार - १७:२१:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology