आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालमा थप १४ जनामा कोरोना पुष्टि

नेपालमा थप १४ जनामा कोरोना पुष्टि

नागरिक पाटी

६, जेठ २०८०
  • 3.1K
    SHARES
  • नेपालमा थप १४ जनामा कोरोना पुष्टि

    नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    images

    पछिल्लो २४ घण्टामा भएको ७९३ नमूना परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यस अवधिमा १३ जना संक्रमणमुक्त हुँदा कोरोनाविरुद्धको खोप लगाउनेहरूको विवरण भने मन्त्रालयले पाउन सकेन।

    देशभर कोरोनाका ८० जना सक्रिय संक्रमित हुँदा देशभर एक–एक जना आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्। देशभर अहिलेसम्म कोरोनाबा १२ हजार ३१ जनाको मृत्यु हुँदा १० लाखभन्दा बढि संक्रमित भइसकेका छन्।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ६, २०८० शनिवार - १७:१७:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology