शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रभु बैंक धार्केद्धारा ज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाइ शैक्षिक सामाग्री वितरण

प्रभु बैंक धार्केद्धारा ज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाइ शैक्षिक सामाग्री वितरण

शिवराज आचार्य

१८, जेठ २०८०
  • 11.0K
    SHARES
  • प्रभु बैंक धार्केद्धारा ज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाइ शैक्षिक सामाग्री वितरण

    धादिङ । धादिङको धुनिवेशी ६ धार्केमा रहेको प्रभु बैंकले थाक्रे ९ मा रहेको ज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाइ शैक्षिक सामाग्री वितरण गरेको छ ।

    images
    images

    प्रभु बैंक धार्के शाखाले ज्योति माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । उक्त शैक्षिक सामाग्री शाखाका प्रबन्धक प्रविन कोइराला र प्रधानाध्यापक सहदेब रेग्मीले विद्यार्थीहरुलाई वितरण गरेका हुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामाग्री वितरण गरिएको बैंकका प्रबन्धक प्रविन कोइरालाले बताए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १८, २०८० बिहिवार - १४:२०:३५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology