सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

हिमाल दोलखा हाइड्रोपावरको १५ लाख ७७ हजार कित्ता सेयर लिलामीमा

हिमाल दोलखा हाइड्रोपावरको १५ लाख ७७ हजार कित्ता सेयर लिलामीमा

नागरिक पाटी

५, श्रावण २०८०
  • 2.8K
    SHARES
  • हिमाल दोलखा हाइड्रोपावरको १५ लाख ७७ हजार कित्ता सेयर लिलामीमा
    images

    हिमाल दोलखा हाइड्रोपावरको १५ लाख ७७ हजार कित्ता सेयर लिलामीमा आउने भएको छ । कम्पनीले बिक्री खुला गरेको ७५ प्रतिशत हकप्रद सेयर बुधबार बाँडफाँट भएको छ । यस कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड ४ लाख २२ हजार ७८९ कित्ताका लागि मात्र आवेदन परेको छ ।

    images

    यसआधारमा १५ लाख ७७ हजार २११ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर हिमाल दोलखाले अब लिलामीमा ल्याउनेछ । यस कम्पनीले जेठ २२ देखि असार २५ गतेसम्म १ करोड २० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ५, २०८० शुक्रवार - ११:३१:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology