सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

थप ७ ब्रोकरले नेप्सेबाट पाए कारोबार सदस्यताको प्रमाणपत्र

थप ७ ब्रोकरले नेप्सेबाट पाए कारोबार सदस्यताको प्रमाणपत्र

नागरिक पाटी

१२, श्रावण २०८०
  • 2.8K
    SHARES
  • थप ७ ब्रोकरले नेप्सेबाट पाए कारोबार सदस्यताको प्रमाणपत्र
    images

    काठमाण्डौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले थप ७ नयाँ ब्रोकरलाई ब्रोकर सदस्यता प्रमाणपत्र दिएको छ। नेप्सेले (आज) शुक्रबार थप ७ वटा कम्पनीलाई ब्रोकर सदस्यता दिएको हो ।

    images

    ब्रोकर सदस्यता पाउनेमा एलिट स्टक हाउस लिमिटेड, इन्डेक्स सेक्युरिटिज लिमिटेड, इन्फिनिटी सेक्युरिटिज लिमिटेड, शुभकामना सेक्युरिटिज लिमिटेड, हातेमालो फाइनान्सियल सर्भिसेस प्रालि, मनि वल्ड शेयर एक्सचेन्ज प्रालि र कलश सेक्युरिटिज प्रालि रहेका छन्। यी कम्पनीले अब सिडीएसबाट राफसाफ सदस्यता लिएपछि कारोबार सुरु गर्न सक्ने छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १२, २०८० शुक्रवार - १८:५५:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology