आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङ निर्माण व्यवसायी संघको अध्यक्षमा राजेन्द्र अधिकारी निर्वाचित

धादिङ निर्माण व्यवसायी संघको अध्यक्षमा राजेन्द्र अधिकारी निर्वाचित

नागरिक पाटी

३०, भाद्र २०८०
  • 5.4K
    SHARES
  • धादिङ निर्माण व्यवसायी संघको अध्यक्षमा राजेन्द्र अधिकारी निर्वाचित

    धादिङ । धादिङ निर्माण व्यवसायी संघ अध्यक्षमा राजेन्द्र अधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न चौथो अधिवेशनबाट अधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् ।

    images

    संघको प्रथम उपाध्यक्षमा केशव सिलवाल (कमल), द्धितिय उपाध्यक्षमा बासुदेव जम्कट्टेल, महासचिवमा धर्मराज लोहनी, सचिवमा दिलिप पौडेल, कोषाध्यक्ष राजेन्द्र भण्डारी सर्वसम्मत भएका छन् ।

    सदस्यहरुमा माथविरसिंह गिदेल मगर, बालकृष्ण श्रेष्ठ, ऋषि खतिवडा, जयराम रिमाल, राजकुमार अधिकारी, युनियन बन्जरा, चेतना थापा, संगिता सुवेदी, रामकृष्ण बसौला र रामप्रसाद ढकाल निर्वाचित भएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३०, २०८० शनिवार - ०६:२८:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology