सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

नागरिक पाटी

१६, आश्विन २०८०
  • 5.3K
    SHARES
  • दोहोरो अंकले घट्यो नेप्से
    images

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा १७.५६ अंकले घट्दै १९५८ को विन्दुमा पुगेर रोकिएको हो ।

    images

    आज कारोबार अवधिभर २ सय ८१ कम्पनीका ३९ लाख ६५ हजार ९ सय १७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब १९ करोड ९१ लाख १ हजार ३ सय २४ रुपैयाँ पुगेको छ ।

    आज दोहोरो अंकले घटेको बजारमा १ सय ८७ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ४४ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ । आज सबै समुहको परिसुचकहरु ओरालो लागेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १६, २०८० मंगलवार - १५:१६:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology