आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

माण्डु हाईड्रोपावरद्वारा १० प्रतिशत लाभांश घोषणा

माण्डु हाईड्रोपावरद्वारा १० प्रतिशत लाभांश घोषणा

नागरिक पाटी

१७, कार्तिक २०८०
  • 3.2K
    SHARES
  • माण्डु हाईड्रोपावरद्वारा १० प्रतिशत लाभांश घोषणा

    माण्डु हाईड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको नाफाबाट १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले मंसिर १५ गतेका लागि सभा बोलाएको छ ।

    images

    सभाका लागि भन्दै मंसिर ४ गते बुक क्लोज गर्ने भएको छ । मंसिर ३ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १७, २०८० शुक्रवार - १७:१३:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology