सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

निफ्राले ४ प्रतिशत नगद लाभांश दिने

निफ्राले ४ प्रतिशत नगद लाभांश दिने

नागरिक पाटी

२१, कार्तिक २०८०
  • 2.7K
    SHARES
  • निफ्राले ४ प्रतिशत नगद लाभांश दिने
    images

    पूर्वाधार विकास बैंकले ४ प्रतिशत नगद लाभांश दिने भएको छ । सोमबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ४.२१०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    images

    आर्थिक वर्षको नाफाबाट कूल २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजीबाट ४.२१०५ प्रतिशत बराबर ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ नगद लाभांश (करसहित) वितरण गरिने निफ्राले जनाएको छ ।

    उक्त लाभांश बैंकको आगामी साधारणसभाबाट पारित भएपनि केन्द्रीय बैंकको स्वीकृतिपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २१, २०८० मंगलवार - १२:४६:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology