शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रभु बैंक धार्के शाखाद्धारा हरिहर भोजकुमारी माध्यमिक विद्यालयमा जर्सी वितरण

प्रभु बैंक धार्के शाखाद्धारा हरिहर भोजकुमारी माध्यमिक विद्यालयमा जर्सी वितरण

नागरिक पाटी

२०, मंसिर २०८०
  • 3.8K
    SHARES
  • प्रभु बैंक धार्के शाखाद्धारा हरिहर भोजकुमारी माध्यमिक विद्यालयमा जर्सी वितरण

    धादिङ । प्रभु बैंक लिमिटेड धार्के शाखाले थाक्रे १० मा रहेको हरिहर भोजकुमारी माध्यमिक विद्यालयमा जर्सी वितरण गरेको छ । बैँकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि विद्यार्थीहरुलाई आवश्यक जसी वितरण गरिएको प्रवन्धक प्रविन कोइरालाले बताउनुभयो ।

    images
    images

    hari.jpg

    बैँकले यस अघि पनि विभिन्न विद्यालय, सामाजिक तथा धार्मिक महत्वका स्थानहरुका लागि विभिन्न सहयोग गर्दै आएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २०, २०८० बुधवार - २१:४५:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology