शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरस्वती माध्यमिक विद्यालयलाई गल्छीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी

सरस्वती माध्यमिक विद्यालयलाई गल्छीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी

विपिन मल्ल

३०, मंसिर २०८०
  • 5.1K
    SHARES
  • सरस्वती माध्यमिक विद्यालयलाई गल्छीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी

    धादिङ । गल्छी गाउँपालिकामा अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। कुल ९ विद्यालयले सहभागिता जनाएको २६ खेल विधा मध्ये ९ स्वर्ण, ४ रजत र २ कास्य पदक जित्दै सामुदायिक विद्यालय गल्छी वडा नं १ को सरस्वती माध्यमिक विद्यालयले गल्छी चौँथो राष्ट्रपति रनिङ शिल्डमा प्रथम भएको हो।

    images
    images

    यस्तै गल्छी वडा नं ४ को जनकल्याण माध्यमिक विद्यालय द्वितीय र गल्छी वडा नं ५ को अमन्तादेवी माध्यमिक विद्यालय तृतीय भएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३०, २०८० शनिवार - १८:४१:१४ बजे

    विपिन मल्ल

    पत्रकार तथा सञ्चारकर्मी मल्ल नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology