सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्सेमा १७ अंकको गिरावट

नेप्सेमा १७ अंकको गिरावट

नागरिक पाटी

११, पौष २०८०
  • 4.6K
    SHARES
  • नेप्सेमा १७ अंकको गिरावट
    images

    सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.२३ अंकले घटेर २०७०.८४ अंकमा पुगेको छ । आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपमुहमध्ये २वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ११ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

    images

    आजको दिन कारोबार रकमका आधारमा सोनापूर मिनरल्स लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको १९ करोड ६६ लाख ६४ हजार ७ सय ९३ रुपैयाँको कारोबार भएको छ ।

    आजको दिन ४ वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धरै कमाएका छन् । यी ४ वटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

    त्यस्तै आज बीपीडब्लू लघुवित्त वित्तीय संस्थाका लगनीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

    कुल ३०७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७ सय ३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६ सय ११ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ११, २०८० बुधवार - १७:५४:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology