आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

औषधी उत्पादनको काम तत्काल सुरू गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

औषधी उत्पादनको काम तत्काल सुरू गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

नागरिक पाटी

२९, पौष २०८०
  • 3.9K
    SHARES
  • औषधी उत्पादनको काम तत्काल सुरू गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नेपाल औषधी लिमिटेडले औषधी उत्पादनका निम्ति गरेको प्रयास महत्वपूर्ण रहेको भन्दै २० प्रकारका औषधी उत्पादनको काम तत्काल थाल्न निर्देशन दिनुभएको छ।

    images

    आइतबार दिउँसो नेपाल औषधी लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई सिंहदरबार बोलाएर प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको हो।

    छलफलमा प्रधानमन्त्रीले विगतमा नेपाल औषधी लिमिटेडले औषधी उत्पादनका क्षेत्रमा राम्रो काम गरेको र पछिल्लो समय त्यसमा गतिरोध देखिएको भन्दै नयाँ ढङ्गले काम अगाडि बढाउन निर्देशन दिनुभयो।

     

    images
    images
    images
    प्रकाशित मिति :पौष २९, २०८० आइतवार - १७:३०:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology