सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्सेको वेबसाईटमै अब प्राविधिक चार्ट पनि हेर्न सकिने

नेप्सेको वेबसाईटमै अब प्राविधिक चार्ट पनि हेर्न सकिने

नागरिक पाटी

३, माघ २०८०
  • 3.8K
    SHARES
  • नेप्सेको वेबसाईटमै अब प्राविधिक चार्ट पनि हेर्न सकिने
    images

    नेपाल स्टक एक्सचेञ्जको आधिकारिक वेबसाईट मै अब प्राविधिक चार्ट पनि हेर्न सकिने भएको छ । बुधबारदेखि नेप्सेको साइटमै चार्ट हेर्न सकिने भएपछि प्राविधिक विश्लेषण गर्ने लगानीकर्तालाई सहज हुने भएको छ । यस अघि विभिन्न बाहिरी वेबसाईट मार्फत टेक्निकल चार्ट हेर्दै आएका लगानीकर्ताले अब आधिकारिक साइटमै चार्ट हेर्न पाउनेछन् ।

    images

    नेप्से इन्डेक्स लगायत विभिन्न उपसूचक, कम्पनीहरुको दैनिक, साप्ताहिक, मासिक, त्रैमासिक तथा वार्षिक चार्टहरु हेर्न सकिनेछ । यसैगरी अब दुई कम्पनी वा सूचकको चार्टहरु तुलनात्मक विश्लेषण पनि गर्न मिल्ने भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ३, २०८० बुधवार - ११:४३:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology