सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

२२०० को बिन्दु छोएर १२ अंकले घट्यो शेयर बजार

२२०० को बिन्दु छोएर १२ अंकले घट्यो शेयर बजार

नागरिक पाटी

३, माघ २०८०
  • 3.0K
    SHARES
  • २२०० को बिन्दु छोएर १२ अंकले घट्यो शेयर बजार
    images

    नेप्से परिसूचकले २२ सयको बिन्दुलाई छोएको छ । बुधबार बिहान बजार खुलेको ५ मिनेट ८ सेकण्डमा परिसूचकले २२ सयको बिन्दुलाई छोएको हो । आज शेयर बजार लामो उतारचढावपछि अन्तत १२।१० अंकले घटेर २१६३।०६ बिन्दुमा अडिएको छ । यसदिन बजारमा ३ करोड ३५ लाख २५ हजार ७०२ किक्ता सेयरको खरिदबिक्री हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ८६८ रुपैयाँको कारोबार भएको छ । जुन यस वर्षकै बढी करोबार हो ।

    images

    आजको कारोबारमा ग्लोबल आईएमई लघुविक्त वित्तीय संस्था र नेपाल वेयरहाउजिङ कम्पनीको शेयर सकारात्मक सकिर्टका सार्थ सर्वाधिक नाफामा रहेका छन् भने इस्टर्न हाइड्रोपावर लिमिटेड र भुगोल इन्र्जी डेभलपमेन्ट कम्पनीको सेयर नेगेटिभ सकिर्टका साथ सर्वाधिक घाटामा रहेका छन् ।

    बुधबार बजार पूँजीकरण ३३ खर्ब ९७ अर्ब रुपैयाँ बढी रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ३, २०८० बुधवार - १६:४१:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology