आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मेयर बालेनद्वारा राष्ट्रिय सभा निर्वाचन बहिष्कार

मेयर बालेनद्वारा राष्ट्रिय सभा निर्वाचन बहिष्कार

नागरिक पाटी

११, माघ २०८०
  • 4.0K
    SHARES
  • मेयर बालेनद्वारा राष्ट्रिय सभा निर्वाचन बहिष्कार

    काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राष्ट्रिय सभा निर्वाचन बहिष्कार गरेका छन् । यसअघि मेयर बालेनले मंसिर ४ गते भएको प्रदेशसभा चुनावमा पनि मतदान गरेका थिएनन् ।

    images

     

    images
    images
    images
    प्रकाशित मिति :माघ ११, २०८० बिहिवार - १४:००:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology