सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

तेस्रो दिन पनि बढ्यो नेप्से, ५ अर्ब ५४ करोडको कारोबार

तेस्रो दिन पनि बढ्यो नेप्से, ५ अर्ब ५४ करोडको कारोबार

नागरिक पाटी

१६, माघ २०८०
  • 2.9K
    SHARES
  • तेस्रो दिन पनि बढ्यो नेप्से, ५ अर्ब ५४ करोडको कारोबार
    images

    काठमाडौं । नेप्से परिसूचक १४.८८ अंकले वृद्धि भएको छ । आज १४.८८ अंकले बढेको सेयर बजार २११९.६१ विन्दुमा आएर बन्द भएको छ ।

    images


    यसदिन ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५९३ रुपैयाँको कारोबार भएको छ ।

    यसदिन १५२ कम्पनीको सेयर मूल्य बढ्दा ८५ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १६, २०८० मंगलवार - १८:५७:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology