आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जाल्पा सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने

जाल्पा सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने

नागरिक पाटी

१७, माघ २०८०
  • 3.2K
    SHARES
  • जाल्पा सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने

    जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । माघ १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    images

    आगामी वार्षिक साधारण सभामा पारित गर्नका लागि भने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि कम्पनीले गरेको छ । गत वर्ष कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :माघ १७, २०८० बुधवार - १२:१९:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology