सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

ओरालो लाग्यो शेयर बजार

ओरालो लाग्यो शेयर बजार

नागरिक पाटी

१७, माघ २०८०
  • 2.5K
    SHARES
  • ओरालो लाग्यो शेयर बजार
    images

    साताको चौथो कारोबार दिन लगातार तीन दिन बढेको शेयर बजार मापक नेप्से परिसूचक आज २१.६७ अङ्कले घटेको छ । बुधबार नेप्से १.०२ प्रतिशतले घटेर २०९७.९३ को विन्दुमा झरेको छ । आज ३१३ धितोपत्र कम्पनीको एक करोड ४७ लाख ७७ हजार १२० कित्ता शेयर पाँच अर्ब २९ करोड ५६ लाख पाँच हजार ५७ रुपैयाँमा किनबेच भएको छ ।

    images

    १३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचकको मात्र आज कारोबार बढेको छ । १२ वटा उपसमूहको समूहगत सूचक भने घट्यो ।

    बुधबार साम्लिङ पावर कम्पनीको शेयर मूल्य सर्वाधिक ९.८७ प्रतिशतले बढेको छ । मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक ५.८७ प्रतिशतले घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १७, २०८० बुधवार - १६:४०:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology