आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको निर्माणले गति लिँदै

टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको निर्माणले गति लिँदै

नागरिक पाटी

२४, माघ २०८०
  • 4.4K
    SHARES
  • टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको निर्माणले गति लिँदै

    रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राई पोर्ट) निर्माणको कामले पछिल्लो समय गति लिएको छ । हालसम्म निर्माणको काम ५२ प्रतिशत पूरा भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
    नेपाल इन्टरमोडल यातायात विकास समितिका प्रतिनिधि आशिष गजुरेलका अनुसार भोटेकोशी किनारमा लगाइएको प्रोटेक्शन वालको काम सकिएको छ भने वालमा माटो भर्ने, बाटो निर्माण गर्ने तथा भवन निमार्ण गर्ने कार्य तीब्र गतिमा भइरहेको छ ।

    images

    images
    images
    images
    प्रकाशित मिति :माघ २४, २०८० बुधवार - ०८:५९:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology