सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजारमा ६ अंकको गिरावट

शेयर बजारमा ६ अंकको गिरावट

नागरिक पाटी

९, फाल्गुण २०८०
  • 3.5K
    SHARES
  • शेयर बजारमा ६ अंकको गिरावट
    images

    शेयर बजार परिसूचक नेसे बुधबार ६ अंकले घटेको छ । बिहान बजार खुलेलगत्तै केही बेर बढेको बजार दिउँसो ११ अंक घटेकोमा अन्तिममा ६ अंकले नकारात्मक हुदै बन्द भएको हो ।

    images

    नेप्से बुधबार २ हजार २६ अंकमा रोकिएको छ । बुधबार १ सय ५९ वटा कम्पनीको शेयर मूल्य घट्दा ८० वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । उत्पादन तथा प्रशोधन उपसमूहमा मात्र २ प्रतिशतको वृृद्धि आउदा अरु सबै उपसमूह सामान्य अंकले घटेका छन् ।

    बुधबार बोटलर्स नेपाल, हिमालयन उर्जा विकास कम्पनी, समाज लघुवित्त वित्तिय संस्था लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ७ प्रतिशतले घटेको छ ।

    बुधबार ३ सय १३ कम्पनीको ६३ लाख ४१ हजार कित्ता शेयर २ अर्ब २४ करोड रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ९, २०८० बुधवार - १६:०४:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology