सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार साढे २८ अङ्कले घटयो

शेयर बजार साढे २८ अङ्कले घटयो

नागरिक पाटी

१७, फाल्गुण २०८०
  • 3.7K
    SHARES
  • शेयर बजार साढे २८ अङ्कले घटयो
    images

    साढे २८ अङ्कले घटेर शेयर बजार राताम्मे भएको छ । हप्ताको अन्तिम दिन आज शेयर बजार परिसूचक नेप्से २८ दशमलव ६८ अङ्कले घटेर एक हजार नौ सय ७२ दशमलव शून्य नौ विन्दुमा झरेको छ ।

    images

    आज सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै जोशी हाइड्रोपावरको शेयर १० प्रतिशतले तथा अपर साङ्गे र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेर राताम्मे भएको दिन आज बोटलर्स नेपाल बालाजुको शेयर १० प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

    आज ७४ लाख ४६ हजार नौ सय कित्ता शेयर दुई अर्ब ५९ करोड ८७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ११ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १७, २०८० बिहिवार - १९:०३:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology