शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बेनिघाट रोराङद्धारा बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गराउन आग्रह

बेनिघाट रोराङद्धारा बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गराउन आग्रह

शिवराज आचार्य

५, चैत्र २०८०
  • 3.7K
    SHARES
  • बेनिघाट रोराङद्धारा  बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गराउन आग्रह

    धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले एक विशेष सुचना निकालेर आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने बताएको छ ।

    images
    images

    सुचनामा सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने उल्लेख छ । उक्त सुचना अन्तर्गत भनिएको छ, “गाउँपालिकाका सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु,शिक्षक अभिभावक संघका पदाधिकारी तथा राजनैतिक दलका नेतृत्वदायी भूमिकामा रहेकाहरुले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्नेछ ।”

    त्यसै गरी सामुदायिक विद्यालयमा भर्ना गराई पठनपाठन गराउने अभिभावकहरुलाई २०८१ सालको भर्ना अभियान पछि एक सार्वजनिक समारोहको आयोजना गरी सम्मान गरिने समेत उल्लेखित गरिएको छ ।

    432351214_392108316895158_1451001145348028399_n.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ५, २०८० सोमवार - १९:२४:१४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology