मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

नेप्से २४.५८ अंकले घट्यो

नेप्से २४.५८ अंकले घट्यो

नागरिक पाटी

२३, बैशाख २०८१
  • 2.4K
    SHARES
  • नेप्से २४.५८ अंकले घट्यो

    साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक २४.५८ अंकले घटेको छ । नेप्से १.२३ प्रतिशतले घटेर १९७४.३७ को विन्दुमा पुगेको हो ।

    images

    यस दिन ३१६ धितोपत्रका ९७ लाख ६२ हजार ८०३ सेयर तीन अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६.३९ रुपैयाँमा किनबेच भएको छ । आज १३ उपसमूहमध्ये ११ वटाको समूहगत सूचक घटेको छ । माइक्रोफाइनान्स र ननलाइफ इन्स्योरेन्स उपसमूहको समूहगत सूचक बढेको छ ।

    यस दिन डोल्टी पावर कम्पनी लिमिटेड सेयर मूल्य सबैभन्दा धेरै ९।५६ प्रतिशतले बढेको छ । यस्तै, पिपुल्स पावर लिमिटेडेको सेयर मूल्य सर्वाधिक ९।९२ प्रतिशतले घटेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २३, २०८१ आइतवार - १७:३८:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology