आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

स्वरुपराज आचार्यको स्वरमा ‘भन्दिन तिमीलाई म ‘ सार्वजनिक

स्वरुपराज आचार्यको स्वरमा ‘भन्दिन तिमीलाई म ‘ सार्वजनिक

नागरिक पाटी

३, जेठ २०८१
  • 3.8K
    SHARES
  • स्वरुपराज आचार्यको स्वरमा ‘भन्दिन तिमीलाई म ‘ सार्वजनिक

    काठमाडौं । कर्ण प्रिय स्वरका धनी गायक स्वरुपराज आचार्यको स्वरमा सजिएको ‘भन्दिन तिमीलाई म ‘’ गीतको म्युजिक भिडियो आज सार्वजनिक भएको छ।

    images

    चक्रपाणी तिमल्सिनाको शब्द रहेको उक्त गीतमा तिमल्सीना आफैले संगीत भरेका हुन् । संगीत संयोजन गोविन्द मधुर आचार्यले गरेका छन् । अकष्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट राजाबाबु चौधरी हुन् ।

    ध्वनी सम्पादन तथा मास्टरिङ प्रकाश मिश्रले गरेका छन् । गीतको म्युजिक भिडियोमा नायिका रेजिना उप्रेती, चक्रपाणी तिमल्सिना र डिल्लि पोखरेलले अभिनय गरेका छन् ।

    म्युजिक भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् भने यसमा उत्सव दाहालको छायांकन र विष्णु खड्काको सम्पादन रहेको छ ।

    भिडियो लिंकः

    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०८१ बिहिवार - १४:३८:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology