आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बागमती प्रदेशसभाको प्रदेश मामिला समितिको सभापतिमा लामा चयन

बागमती प्रदेशसभाको प्रदेश मामिला समितिको सभापतिमा लामा चयन

नागरिक पाटी

५, जेठ २०८१
  • 2.8K
    SHARES
  • बागमती प्रदेशसभाको प्रदेश मामिला समितिको सभापतिमा लामा चयन

    बागमती प्रदेशसभाको प्रदेश मामिला समितिको सभापतिमा छिरिङ दोर्जे लामा चयन भएका छन् । शनिवार सम्पन्न निर्वाचन प्रक्रियामा कांग्रेस सांसद लामा उक्त समितिको सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।

    images

    दलीय भागबन्डाका आधारमा कांग्रेसको भागमा परेको सो समितिको सभापतिमा लामाको एकल उम्मेदवारी परेकाले प्रक्रिया पुरा गरी समितिका ज्येष्ठ सदस्य कृष्णप्रसाद खनालले लामालाई सभापति चयन भएको घोषणा गरेका हुन् ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ५, २०८१ शनिवार - १६:१६:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology